• Email:

    info@lia.edu.np
  • Tel:

    +977 071-591298, 071-591874
  • Hotline:

    +977 9857077874
Hi, How Can We Help You?

हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

साउन २, शुक्रबार

लुम्बिनी इन्टिग्रेटेड एकेडेमीका आज हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको फाइनल चरणमा ६ टीम सहभागी भएका थिए । सहभागी प्रत्येक टीममा बी.ए.एल.एल.बी. र बी.एस्सी.फरेष्ट्रीका विद्यार्थी सहभागी थिए । हाजिरीजवाफ प्रतियोगितामा समसामयिक, कानुन, वनविज्ञान, मनोरञ्जन, खेलकुद, आइक्यु, र्यापिड राउन्ड, अडियो, भिडियो लगायतका प्रश्नहरु सोधिएको थियो ।


हाजिरीजवाफ प्रतियोगितामा ‘सगरमाथा समूह’ (शंकर पाण्डे, प्रेरणा राई, सजिता सारु र मनिसा मिश्रा) प्रथम, ‘गण्डकी समूह’ (धारण शर्मा, नमराज उपाध्याय, छवि चौधरी र श्रीजु शर्मा) दोस्रो र ‘कोशी समूह’ (रुस्मा लामा, आयुसा चौधरी, सदिक्षा घर्ती मगर र अमित चौधरी) तृतीय हुन सफल भएका थिए ।

Leave a Reply

Your email address will not be published.

You may use these <abbr title="HyperText Markup Language">HTML</abbr> tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

*